राजपाको दल किन दर्ता हुन सकेन ?



काठमाडौँ, असार २२
राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा आज दल दर्ताका लागि तयारी गरे पनि आन्तरिक विवादका कारण दर्ता हुन सकेन ।

पार्टीको विधान र घोषणापत्र टुङ्गो लागे पनि अध्यक्ष मण्डलका सदस्यबीच विवाद कायमै रहेका कारण आज दर्ता हुन नसकेको बुझिएको छ ।

“अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी र महेन्द्र राय यादवले दल दर्ताका लागि हस्ताक्षर गरिसक्नुभएको छ, पाँच जनामध्ये अन्य सदस्यले अहिलेसम्म किन गर्नुभएको छैन, त्यो उहाँहरूलाई नै सोध्नुपर्छ”– महासचिव केशव झाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News