Deshko News
१६ आश्विन २०८०, मंगलबार

तुलसीपुर उपमहानगरमा एमालेको सानदार जित




दाङ, असार २२
दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेको सानदार जित भएको छ । एमालेका घनश्याम पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ९ सय ५४ मत अन्तरले पछि पारे ।

पाण्डेले २२ हजार ८ सय ५७ मत ल्याए भने गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गरे ।

त्यस्तै, २१ हजार ३७ मत प्राप्त गरी एमालेकी माया आचार्य उपमहानगरको उपप्रमुखमा विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी देविका नेपालीले २० हजार १ सय ८५ मत ल्याइन् । तुलसीपुरका जम्मा १९ वडामध्ये कांग्रेस १० र एमाले ९ वडामा विजयी भएको छ ।

प्रकाशित मिति: २२ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News