प्रधानमन्त्री र राप्रपाका नेताबीच भेटघाट, के विषयमा हुँदैछ छलफल ?




काठमाडौं, असार २४
प्रधानमन्त्री शेरबहादुर देउवा र राप्रपाका शीर्ष नेताबीच अहिले छलफल हुँदैछ ।

प्रधानमन्त्री देउवा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित राप्रपाका नेताहरुसंग समसामयिक विषयमा छलफलमा जुटेका हुन् ।

राप्रपाका अध्यक्ष कमल थापासहितका नेताहरुसंग संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा छलफल हुने एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News