चार ठाउँमा उडान स्थगित गर्दा यति धेरै नोक्सान !


 


काठमाडौं, असार २७

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणको अवरोधका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले विभिन्न्न चार गन्तब्यमा उडान स्थगित गर्ने भएको छ । आजको कारोबार डेलीमा खबर छ ।

भाडामा ल्याउन लागिएको भुटान एयरलाईन्सको  जहाज पुरानो भएको भन्दै प्राधिकरणले रोक लगाएपछि निगमले दुई महिनाका लागि दोहा, क्वालालम्पुर, बैंग्लोर र नायँ दिल्लीको एक उडान स्थगित गर्ने भएको छ ।

यसबाट निगमले १ अर्ब रुपैयाँभन्दा बढी रकम नोक्सानी बेहोर्नुपर्ने छ ।

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्