चार ठाउँमा उडान स्थगित गर्दा यति धेरै नोक्सान !



काठमाडौं, असार २७

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणको अवरोधका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले विभिन्न्न चार गन्तब्यमा उडान स्थगित गर्ने भएको छ । आजको कारोबार डेलीमा खबर छ ।

भाडामा ल्याउन लागिएको भुटान एयरलाईन्सको  जहाज पुरानो भएको भन्दै प्राधिकरणले रोक लगाएपछि निगमले दुई महिनाका लागि दोहा, क्वालालम्पुर, बैंग्लोर र नायँ दिल्लीको एक उडान स्थगित गर्ने भएको छ ।

यसबाट निगमले १ अर्ब रुपैयाँभन्दा बढी रकम नोक्सानी बेहोर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News