मिटरब्याजले यसरी हुँदैछ महिलाको बिचल्ली



कैलाली, असार २८

कैलालीको धनगढीमा मिटरब्याजका कारणबाट बिचल्लीमा पर्ने महिलाको संख्या बढ्दै गएको छ ।

बढी ब्याज पाइने लोभका कारण मिटर ब्याजमा पैसाको कारोबार गर्ने तर चर्को मिटर ब्याजका कारण पैसा असुली हुन नसकेपछि घरबारविहीन हुनुका साथै रातारात धनगढी नै छाडेर भाग्नेहरुको संख्या पनि बढ्दै गएको छ ।

यसमा सानो आर्थिक कारोबार गर्ने मजदुरदेखि ठूला धनाढ्य परिवारका महिला संलग्न छन् । मिटरब्याजले पारिवारिक सम्बन्धसमेत बिग्रन थालेको छ । आजको कारोबारमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]om
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News