बाँदर धपाउन गाउँमा १० लाख बजेट !



कास्की, असार २८

बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो ।

भौतिक पूर्वाधार, सामाजिक क्षेत्रलगायत विकास निर्माणलाइृ प्राथमिकतामा राखेर स्थानीय तहले धमाधम बजेट विनियोजन गरिरहेका बेला रुपा गाउँपालिकाले भने आफ्नो क्षेत्रमा बाँदर प्रतिस्थापन गर्ने भन्दै बजेट छुट्याएको छ । आजको कान्तिपुरमा खबर छ ।

त्यहाँ मुख्य पेशा कृषि रहेको र पछिल्लो समय बाँदरको बिगबिगी बढेको भन्दै मंगलबार सम्पन्न पहिलो गाउँभेलाले बाँदर धपाउन १० लाख रुपैयाँ बजेट छुट्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News