फोरमले गर्यो दुर्इ केन्द्रीय सदस्यसहित पाँच जनालार्इ कारबाही, को–को परे ?


 


नेपालगन्ज, असार २८

एक स्थानीय तह जितेर बाँकेमा तेस्रो शक्तिको रुपमा उदाउको संघीय समाजबादी फोरम नेपालले २ जना केन्द्रीय सदस्यसहित बाँकेका पाँच जना नेतालाई निर्वाचनमा अन्र्तघात गरेको आरोपमा कारबाही गरेको छ ।

पार्टीको निर्णयविपरित उम्मेदवारी दिलाउने र निर्वाचनमा अन्र्घात गरेको भन्दै फोरमका नेताहरु जगदिशबहादुर सिंह, कमताप्रसाद खटिक, राजेन्द्र विश्वकर्मा, कौशलकुमार मिश्रा र ममता बानियाँलाई कारवाही गरिएको हो । आजको कारोबार डेलीमा खबर छ ।

प्रकाशित मिति: २८ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्