लहानबाट स्मार्टकार्ड वितरण



लहान, साउन २

यातायात व्यवस्था कार्यालय लहानले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को स्मार्टकार्ड वितरण शुरु गरेको छ ।

पहिलो चरणमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रतिलिपि बनाउन आउने सेवाग्राहीलाई स्मार्टकार्ड वितरण शुरु गरेको यातायात व्यवस्था कार्यालय लहानका शाखा अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । स्मार्टकार्ड लागू भएपछि सेवाग्राही उत्साहित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News