खुसीको खबर, अब एनटिसीमा विदेशबाट आएको फोन उठाउँदा पनि बोनस


 


काठमाडौं, साउन १५
नेपाल टेलिकमको मोबाइलमा विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राइने भएको छ ।

टेलिकमका अनुसार जीएसएमरसीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन् ।

प्रकाशित मिति: १५ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्