निशान भनेपछि किन हुरुक्क हुन्छन् उनका फ्यान ? (हेर्नुहोस् भिडियो)



पूर्व मोरङ उर्लाबारीका निशान भट्टराई आफ्नो सुरिलो स्वरका कारण नेपाल आइडलको फस्ट रनअरअप भए ।

साथै धेरै तारिफ पाए भने धेरै नेपालीको मन जित्न पनि सफल भए । अहिले भर्खरै पहिलो चोटी उनले गरेको सामाजिक संजाल मार्फत लाइभ भिडियोले धेरै चर्चा कमाउन सफल भएको छ ।

हेरौ बिशेष गीत संगीत प्रस्तुति निशान भट्टराईको लाइभ भिडियो

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News