यी हुन् महिला नेतृत्वमा रहेका देश



bidha-deviहालै क्रोएशियामा भएको राष्ट्रपतिय निर्वाचनमा विपक्षी उम्मेदवार कोलिन्डा ग्राबार-किटारोभिच देशको प्रथम महिला राष्ट्रपति निर्वाचीत भएकी छिन् ।

निर्वाचनमा महिलाको विजय त्यति अचम्मको विषय नहोला तर संसारका जम्मा दश प्रतिशत देशहरुमा मात्र सरकार प्रमुख महिला छन् भन्ने कुरा आश्चर्यजनक हुन सक्छ ।

यी देशहरुमा मात्र सरकार प्रमुख महिला छन्

१. जमैका, पोरिटा सिम्पसन-मिलर

२. ट्रिनीडाड एण्ड टोबेगो, कमला प्रसाद-विशेस्सर

३. ब्राजील, डिल्मा रुसेफ

४. चिली, मिचेल बेचलेट

५. आर्जेन्टीना, क्रिस्टीना फर्नान्डेज डे कर्चनर

६. लाइबेरिया, एलेन जोन्सन सरलीफ

७. मध्य अफ्रीकी गणतन्त्र, क्थारिन साम्बा-पान्जा

८. नर्वे, एर्ना सोल्बर्ग

९. स्कटल्याण्ड, निकोला स्टरजन

१०. डेनमार्क, हेल टोर्नींग-स्मिट

११. जर्मनी, एंगेला मर्केल

१२. क्रोएशिया, कोलिण्डा ग्राबर-किटारोभिच

१३. मल्टा, मारी लुईज कोलेरो प्रेका

१४. पोल्याण्ड, इवा कोपाच्

१५. कोसोभो, एटीफेट याह्याग

१६. लिथुएनिया, डलिया ग्रीबाउस्काइटे

१७. लात्भिया, लाइमडुअट स्ट्रोयुमअ

१८. बांग्लादेश, शेख हसिना वाजेद

१९. दक्षिण कोरिया, पार्क गुन-हे

२०. नेपाल, विद्यादेवी भण्डारी

२१. अमिनाह गुरिब फाकिम, मौरिससकी प्रधानमन्त्री

२२. एजिलाबेथ द्वितीया, बेलायती रानी

२३. माग्रेट द्वितीया, डेनमार्ककी रानी

२४. डेम सी परलेते, साउथ लुसिया

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News