सुनको मूल्य थप बढ्यो, कति छ आजको मूल्य ?



काठमाडौं, जेठ १०
नेपाली बजारमा सुनको मूल्य आज थप उकालो लागेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५९ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा हिजो मात्रै पाँच रुपैयाँ बृद्धि हुँदै प्रतितोला सात सय ७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News