प्रदेश सातका मन्त्रिपरिषद समस्यहरुको सम्पति विवरण सार्वजनिक, सबैभन्दा धनी को ?(सूचीसहित)



काठमाडौं, जेठ १५
सात नम्बर प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पति विवरण सार्वजनिक गरेको छ ।

सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा सम्पति विवरण सार्वजनिक गरेको हो । सम्पति विवरणमा सबैभन्दा धनी मन्त्रीमा अार्थिक मामिला मन्त्री झपट बोहरा देखिएका छन् ।

हेर्नुहोस् सूची…

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News