सुनको मूल्य पुनः बढ्यो, चाँदीको मूल्य घट्यो



काठमाडौं, जेठ १६
नेपाली बजारमा आज सुनको मूल्य पुनः बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार आठ सय पुगेको छ । सुन हिजो ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढ्दा आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६५ रुपैयाँमा झरेको छ । हिजो चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News