वडाध्यक्षको लोकप्रिय काम: बोरिङबाट पानी निकालेपछि अर्को काम



अछाम, भदौ १५
अछामको मंगलसेन नगरपालिका वडा नं ६ का वडा अध्यक्षले शनिवार पनि जनतालाई सेवा दिने निर्णय गरेका छन्। व

डा अध्यक्ष जनकराज भण्डारीले वडा कार्यालयबाट शनिबार पनि सेवा दिन सुरु गर्ने निर्णय गरेका हुन्। वडा भित्रका शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका जनताका आवश्यकतालाई परिपूर्ति गर्न सबै दिन सवा दिन लागिएको वडाध्यक्ष भण्डारीले बताए ।

केहि समय पहिले वडालाई निःशुल्क शिक्षा र पोषणयूक्त वडा घोषणा गरिएको छ।

लामो समयदेखि पानीको समस्या रहेको वडामा डीप बोरिङबाट वडाबासीलाई पानी पुर्याएका वडाध्यक्षले अर्को लोकप्रिय कामको थालनी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News