कैलाश विकास बैंकले १७ प्रतिशत नगद लाभांस दिने



काठमाडौँ, असोज १०

कैलाश विकास बैंकले १७ प्रतिशत नगद लाभांश दिने भएको छ। गत बर्षको नाफाबाट बैंकले लाभांस दिने प्रस्ताव गरेको हो । बैंकको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश स्विकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

आगामी साधारण सभाबाट पारित भएपछि लाभांश शेयरधनीलाई वितरण गरिने बैकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2019 Deshko News