ट्र्याक्टरको ठक्करबाट मृत्यु



मोरङ, कात्तिक ७

मोरङको ग्रामथान गाउँपालिका–४ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

तेतरियाबाट मोतीपुरतर्फ जाँदै गरेको को २ त १५२८ नंको ट्र्याक्टरले आज अपराह्न सोही ठाउँकी ५५ वर्षीया हीरादेवी विश्वासलाई ठक्कर दिँदा नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News