श्रीलंकामा भएको आक्रमणबाट प्रधानमन्त्री ओली दुःखी


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा शृंखलाबद्ध बम आक्रमणमा परेर निर्दोष मानिस मारिएको खबरले आफू अत्यन्त दुखित भएको जनाएका छन् ।

उनले ट्विट गर्दै श्रीलंकाका प्रधानमन्त्री रनील बिक्रमसिंघेमार्फत श्रीलंकाली जनतालाई समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्