श्रीमानले श्रीमतीलाई कुकुरसँग सेक्स गर्न बाध्य पारेपछि…


 


भनिन्छ श्रीमान श्रीमती दुई रथका एक पांग्रा हुन् । जीवन भरीसँगै जिउने माध्यम नै श्रीमान श्रीमतीको पवित्र बन्धन हो तर, कोही श्रीमान आफ्ना धर्मपत्नीमाथि कतिसम्म अत्याचार गर्छन् भन्ने भारतको एउटा घटनाले देखाएको छ ।

भारतको कर्नाटनकका एक पुरुषले आफ्नी पत्नीमाथि अप्राकृतिक मैथुन गर्न माध्य पार्ने गरेको खुलेको छ । उनले जर्बजस्ती आफ्नी धर्मपत्नीलाई उक्त घिनलाग्दो कार्यमा सहभागी गराउने गरेका थिए ।

तीन छोराछोरीका बाबुले श्रीमतीलाई कुकुरसँग यौन क्रिडा गर्न बाध्य पारेको पनि बाहिर आएको छ । उनले पत्नीलाई धम्क्याउँदै उक्त कार्यमा संलग्न गराउने गरेको विषय प्रहरीकहाँ पुग्यो । प्रहरीले उक्त मानिसलाई पक्राउ गरेको छ ।

साथै पक्राउ परेका व्यक्तिमाथि अदालतले हदैसम्मको सजाय सुनाइएको छ । उनलाई १० वर्षको जेल सजाय र ११ हजार रुपैयाँ जरिवानाको फैसला अदालतले गरेको छ । पक्राउ परेकाे पुरुषकाे नाम भने खुलाइएकाे छैन् । एजेन्सी

प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्