एलिसा बनिन् मिस राई – २०१६


 


miss Rai (5)काठमाडाैं, चैत्र ५

मिस राई २०१६ काे उपाधि एलिसा राईले जितेकी छिन् । बिहिबार राजधानीकाे जमलस्थित राष्ट्रिय नाचघरमा भएकाे अन्तिम प्रतियाेगितामा १४ प्रतिस्पर्धीलाइ पछी पार्दे एलिसाले मिस राईकाे ताज पहिरिएकी हुन् । प्रतियाेगीताकाे  थर्ड रनरअप कविता राई, सेकेण्ड रनरअप निष्मा राई र फस्ट रनरअप सिता राई भए भईन् ।

miss Rai (1)सिटिभीले मुख्य प्रायाेजन गरेकाे प्रतियाेगीता किरात राई माैलिक कला संस्कृति केन्द्रले अायाेजना गर्दे अाएकाे छ । प्रतियाेगिताकाे सूचना तथा सञ्चार मन्त्री शेरधन राईले उद्घाटन गरेका थिए ।

miss Rai (2) miss Rai (3) miss Rai (4) miss Rai (6)

प्रकाशित मिति: ५ चैत्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्