सुनकाे भाउ घट्याे


 


gold logoकाठमाडाैं, चैत्र ७

साताको पहिलो दिन आइतबार आज सुनको भाउ ३ सय रुपैयाँले घटेको छ। मूल्य घटेसँगै सुन आज प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको भाउ ५५ हजार ८ सय रुपैयाँ थियो।

चाँदीको भाउ पनि आज १० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ७ सय ४५ मा कारोबार भएको चाँदीको भाउ आज आइतबार ६ सय ३५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: ७ चैत्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्