सुनकाे मूल्य घट्याे



काठमाडाैं, चैत्र १५

केही दिनदेखि घटिरहेको सुनको भाउ आज पनि २ सय रुपैयाँले कम भएको छ। मूल्य घटेसँगै सुन आज ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार ५४ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन हिजो पनि सोही भाउमा भएको थियो। चाँदीको भाउ भने आज पनि स्थिर रहँदै ७ सय २० रुपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News