सुनकाे मूल्य घट्याे


 


काठमाडाैं, चैत्र १५

केही दिनदेखि घटिरहेको सुनको भाउ आज पनि २ सय रुपैयाँले कम भएको छ। मूल्य घटेसँगै सुन आज ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार ५४ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन हिजो पनि सोही भाउमा भएको थियो। चाँदीको भाउ भने आज पनि स्थिर रहँदै ७ सय २० रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित मिति: १५ चैत्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्