सरकारले ल्याएको बजेट वितरणमुखी: देउवा


 


काठमाडौं, जेठ १५ : प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले बजेट वितरणमुखी भएको आरोप लगाएका छन्।

बजेट घोषणापछि बुधबार संसद् भवनबाहिर प्रतिक्रिया दिँदै देउवाले भने,‘यो बजेट एकदमै वितरण मुखी छ।’

रोजगारी सिर्जना गर्न सक्ला भन्ने प्रश्नमा देउवाले भने,‘कहाँबाट सिर्जना गर्न सक्छ?’

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्