ओली सरकार जय होस्, पशुपति शर्माको लुट कान्छा लुट पछी आयो खतरा गीत (भिडियो सहित)


 


काठमाडौं, सरकारलाई राम्रो काम गर्न सुझाव दिँदै एल.पि ढकालले बजारमा नयाँ गीत ल्याएका छन् । गायक ढकालले समसामयिक लोक दोहोरी गीत ‘समर्थन’ बजारमा ल्याएका हुन्।

सरकारले गरेको राम्रो कामको बयान गर्दै अझै राम्रो काम गर्न सरकारलाई गीतमार्फत आग्रह गरिएको छ।ताराना आचार्य,एल.पि ढकाल र निरु गुरुङको आवाज रहेको नयाँ प्रस्तुती ‘सर्मथन’ भर्खरै मात्र सार्बजनिक भएको छ।

गीतमा एल.पि ढकालको शब्द तथा गायक आचार्यको लय सिर्जना रहेको छ। डिजिटल स्टार प्रा.लि ले बजारमा ल्याएको गीतको भिडियो उत्कृष्ट बनेको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्