बिहे गरेपछि सेक्सी बर्षा राउत


 


काठमाडौं । जात्रै जात्राको टिमसँग अस्ट्रेलिया पुगेकी बर्षा राउत सेक्सी अवतारमा उत्रिएका तस्बिरहरू सार्वजनिक भएका छन् ।

संजोग कोइरालासँग वैवाहिक जीवनमा बाँधिएकी बर्षा खुलेको पहिरन लगाएर दर्शकामाझ पहिलोपल्ट पुगेकी हुन्, सायद ।

फिल्म अथवा म्युजिक भिडियोमा पनि बर्षा यसरी खुलेकी थिइनन् । अस्ट्रेलियामा दर्शकसँग राउतले फिल्म हेरेकी छन् । उनले फिल्मका क्रममा आएको तर हनिमुनका लागि नआएको प्रतिक्रिया पनि दिएकी छन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्