हिन्दी गीतको भिडियोमा नेपाली मोडल उरुषाको दमदार प्रस्तुती (भिडियोसहित)



काठमाडौँ  ।  नेपाली मोडल उरुषा पाण्डे डिन्दी गीतको भिडियोमा देखिएकी छिन् । सुमन सहानीको स्वरमा रहेको हिन्दी गीतको भिडियोमा देखिएकी हुन ।

‘होटो पो ऐसी बात’ बोलको भिडियोमा पाण्डे फिचर्ड भएकी छिन् । राम केसीले छायांकन गरेको भिडियोलाई कुशल शर्माले सम्पादन गरेका छन् । अनिल कुमार सोनीको शब्द रचना रहेको गीतमा शिव तीवारीको संगीत रहेको छ । भिडियोमा राज महर्जनको कोरियोग्राफी रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News