सुदूरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोडलेको बजेट (पूर्णपाठसहित )



काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष २०६६/७७ का लागि प्रदेशका आर्थिक मामिलामन्त्री झपडबहादुर रावलले आइतबार प्रदेशसभा बैठकमा बजेट पेश गरेका हुन्।

चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनतर्फ ४० करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार छुट्याइएको छ।

हेर्नुस् पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News