Deshko News
९ आश्विन २०८०, मंगलबार

कति पुग्याे सुनकाे भाउ ?



काठमाडाैं, बैशाख २७

सोमबार सुनको भाउ घटेको छ।  आइतबारको भाउमा प्रतितोला १ सय रुपैयाँ घट्दै सुन आज ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ भने केही दिनदेखि स्थिर रहँदै ७ सय ९० रुपैयाँमै कारोबार भएको छ।

प्रकाशित मिति: २७ बैशाख २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News