काठमाडाैंमा भूकम्पकाे धक्का


 


काठमाडाैं, जेठ १५

काठमाडौंमा अहिले भूकम्पको धक्का महसुस भएको छ । दिउँसाे करिब ३:२४ बजेतिर भूकम्पकाे धक्का महशुस गरिएकाे हाे । भूकम्पकाे धक्कासँगै राजधानीबासी घरबाहिर निस्केका छन् । सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर ४.६ म्याग्नेच्युडकाे पराकम्पन गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्