काठमाडाैंमा भूकम्पकाे धक्का



काठमाडाैं, जेठ १५

काठमाडौंमा अहिले भूकम्पको धक्का महसुस भएको छ । दिउँसाे करिब ३:२४ बजेतिर भूकम्पकाे धक्का महशुस गरिएकाे हाे । भूकम्पकाे धक्कासँगै राजधानीबासी घरबाहिर निस्केका छन् । सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर ४.६ म्याग्नेच्युडकाे पराकम्पन गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News