सरकारी कर्मचारीकाे तलब बढ्याे, कस्काे तलब कति ?



काठमाडाैं, जेठ १५

सरकारले कर्मचारीहरुको तलब २५ प्रतिशत बढाएको छ । शनिबार भएको बजेट भाषणसँगै सरकारी कर्मचारीको तलव पनि बढेको हाे । सरकारले मनोबल उच्च पारेर प्रभावकारी सेवा प्रदान गर्न भन्दै कर्मचारीहरुको तलब २५ प्रतिशत बढाएको हो।

श्रेणी विहिन  १७२२५

राजपत्र अनंकित चतुर्थ १८२२५

राजपत्र अनंकित तृतिय १९३३७

खरदार वा साे सरह २३११६

नायव सुब्वा वा साे सरह २४५००

अधिकृत वा साे सरह ३१५००

उपसचिव ३५२१२

सह सचिव ४११५०

सचिव ५२४००

मुख्य सचिव ५५५८७

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News