सरकारी कर्मचारीकाे तलब बढ्याे, कस्काे तलब कति ?


 


काठमाडाैं, जेठ १५

सरकारले कर्मचारीहरुको तलब २५ प्रतिशत बढाएको छ । शनिबार भएको बजेट भाषणसँगै सरकारी कर्मचारीको तलव पनि बढेको हाे । सरकारले मनोबल उच्च पारेर प्रभावकारी सेवा प्रदान गर्न भन्दै कर्मचारीहरुको तलब २५ प्रतिशत बढाएको हो।

श्रेणी विहिन  १७२२५

राजपत्र अनंकित चतुर्थ १८२२५

राजपत्र अनंकित तृतिय १९३३७

खरदार वा साे सरह २३११६

नायव सुब्वा वा साे सरह २४५००

अधिकृत वा साे सरह ३१५००

उपसचिव ३५२१२

सह सचिव ४११५०

सचिव ५२४००

मुख्य सचिव ५५५८७

प्रकाशित मिति: १५ जेष्ठ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्