अाजकाे राशिफल


 


अाज मिति २०७३ साल जेठ २२ गते। शनिबार। इश्वी सन् २०१६ जुन ४ तारिख। नेपाल संवत् ११३६ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्दशी, ११:१० बजेउप्रान्त औंसी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग छ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । घरायसी काममा झमेला आउनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बिश्वास गरेकाले साथ दिनेछन । प्रियजनको सहयोगमा प्रशस्त लाभ उठाउन सकिनेछ । लेनदेनमा भने विवाद बढ्नेछ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।
कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्क़मजिक मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । बिश्वास गरेकाले धोका दिन सक्छन । पढाई लेखाइमा मन लाग्नेछैन ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । परिवारको साथले काममा सफलता मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । बिग्रिएको सम्बन्ध सुधार्ने मौका मिल्नेछ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । साझेदारी काममा विवाद बढ्ने देखिन्छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार ब्यबसायमा फाइदा हुनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक र समाजिक कामको दायित्व बढ्नेछ । धेरैले तपाइको कामको तारिफ गर्नेछन । महत्वपूर्ण काम सफल हुनेछन ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । साझेदारी काममा झमेला बढ्ने देखिन्छ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । नयाँ सवारी साधन किन्ने मौका मिल्नेछ । परिवारसंग मनमुटाब हुनेछन ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा सफलता पाउन मेहनत गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । रमाइलो यात्राको योग रहेको छ भने यात्रामा हुने भेटघाटले मन प्रसन्न रहनेछ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्