विश्वकप छनोटमा नेपाल र कुबेत भिड्दै (लाईभ हेर्नुहोस्)



काठमाण्डौँ । आइसीसी टी २० विश्वकप एशिया छनोटमा नेपालले अहिले कुवेत विरुद्ध खेल्दैछ । नेपालका लागि जितको विकल्प नभएको खेलमा आज कुवेत विरुद्ध के गर्ने हो त्यो सबैको चासोको विषय बनेको छ ।

नेपालले टस जितेर बलिङ गरिरहेको छ । नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ । पारस खड्का प्रदिप ऐरीको स्थानमा टिममा परेका छन ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News