विश्वकप छनोटमा नेपाल र कुबेत भिड्दै (लाईभ हेर्नुहोस्)


 


काठमाण्डौँ । आइसीसी टी २० विश्वकप एशिया छनोटमा नेपालले अहिले कुवेत विरुद्ध खेल्दैछ । नेपालका लागि जितको विकल्प नभएको खेलमा आज कुवेत विरुद्ध के गर्ने हो त्यो सबैको चासोको विषय बनेको छ ।

नेपालले टस जितेर बलिङ गरिरहेको छ । नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ । पारस खड्का प्रदिप ऐरीको स्थानमा टिममा परेका छन ।

 

प्रकाशित मिति: ११ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्