Deshko News
१४ आश्विन २०८०, आइतबार

बिहानै गयाे भूकम्प



काठमाडाैं, जेठ ३२

गोरखा केन्द्रबिन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ गतेको ठूलो भूकम्पपछि हालसम्म चार रेक्टर स्केलमाथिका ४६१ वटा परकम्प गएको केन्द्रले जनाएकाे छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News