चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक (हेर्नुहोस् भिडियो)



काठमाडौं । नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनि गरिएको हो ।

सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रमा मुख्य कलाकार अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी आरएल शाह र नव–अभिनेत्री रेविका गुरुङ फिचर्ड छन् । चलचित्र आउँदो भदौं १३ गतेबाट प्रदर्शनमा आउने छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News