अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल असार ६ गते सोमबार। इश्वी सन् २०१६ जुन २० तारिख। नेपाल संवत् ११३६ तछलागा। ज्येष्ठ शुक्लपक्ष। तिथि– पूर्णिमा, १६:१९ बजेउप्रान्त प्रतिपदा। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक कारोबारमा लाभ मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरीमा पदोन्नतिको योग रहेको छ । सोचे भन्दा खर्च बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक खर्च बढ्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । ब्यापार ब्यबसायबाट भने नोक्सानी बेहोर्नुपर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोजगारका अवसर मिल्नेछन । मानसिक चिन्ता बढ्नेछ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । आम्दानीको स्रोत सबल हुनेछन । संकटको सामना गर्नुपर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक वादविवादको सामना हुनेछ । धन आर्जनको अवसर मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । घरायसी काममा झमेला आउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक समबन्धमा सुधार आउनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । आफन्तसँग मनमुटाव बढ्न सक्छ । काममा मन लाग्नेछैन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेको काममा सफलता मिल्दा मन प्रसन्न रहनेछ । शत्रुहरु पराजित हुनेछन । प्रयासहरु सकारात्मक रहनेछन ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन । पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ । वैदेशिक यात्रा हुनेछ ।धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा सुधार आउनेछ । सामाजिक सभासम्मेलनमा सहभागिताको अवसर मिल्नेछ । बिनाकारण विवाद बढ्ने देखिन्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । प्रेममा सफलता मिल्नेछ । सन्तानसुख प्राप्त हुनेछ । साझेदारी काममा विवाद बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बौद्धिकताको सम्मान हुनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनोरञ्जनमा समय बित्नेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव लिने अवसर मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ ।

प्रकाशित मिति: ६ असार २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्