अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल असार ७ गते मंगलबार। इश्वी सन् २०१६ जुन २१ तारिख। नेपाल संवत् ११३६ तछलागा। आषाढ कृष्णपक्ष । तिथि– प्रतिपदा, १६:५६ बजेउप्रान्त द्वितीया। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । मनग्य धन कमाउने अवसर मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
बृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पहिलेका समस्याको समाधान हुनेछ । प्रयासहरु सकारात्मक रहनेछन । साझेदारी ब्यबसायमा झमेला आउने देखिन्छ ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा) पढाईको लागि विदेश जाने मौका मिल्नेछ । पतिपत्नीमा केही असमझदारी बढ्न सक्छ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ ।
कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । मन प्रसन्न रहनेछ ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा केहि चुनौतिको सामना गर्नुपर्नेछ । पढाइको लागि विदेश जाने मौका मिल्नेछ । व्यावसायिक काममा फाइदा हुनेछ ।
कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । बिग्रिएको सम्बन्धलाइ सुधार्ने मौका मिल्नेछ । रमाइलोमा समय बित्नेछ भने खर्च पनि बढ्नेछ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यमा सुधार आउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । लेनदेनको विवादले हानि पुर्याउन सक्छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।
बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनग्य धन कमाउने अवसर मिल्नेछ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रयासहरु सकारात्मक रहनेछन । नयाँ काम संचालन गर्ने मौका मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बौद्धिक काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । दाम्पत्य जीबनमा खटपट आउने देखिन्छ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा) सोचेको आटेको काममा सफलता मिल्नेछ । आफन्तको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । पेट सम्बन्धि समस्याले सताउनेछ ।
मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रियजनको सहयोगमा महत्वपूर्ण काम सफल हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन ।

प्रकाशित मिति: ७ असार २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्