अाजकाे राशिफल


 


अाज वि.सं. २०७३ साल असार ८ गते बुधबार। इश्वी सन् २०१६ जुन २२ तारिख। नेपाल संवत् ११३६ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– द्वितीया, १७:०२ बजेउप्रान्त तृतीया। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरुलाई सजिलै हराउन सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाई लेखाइमा प्रगति हुनेछ । नयाँ काम संचालन गर्ने मौका मिल्नेछ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सानै प्रयासले पनि ठुलो काममा सफलता मिल्नेछ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सोचेको आटेको काममा सफलता मिल्नेछ । समाजमा बोलीको प्रभाव बढ्नेछ । सहि समयमा सही निर्णय लिन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बौद्धिक काममा सफलता मिल्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका मिल्नेछ । सामाजिक मानसम्मान मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम हात पर्नेछ । पढाइमा प्रगति हुनेछ । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रयासहरु सकारात्मक रहनेछन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रयासहरु सकारात्मक रहनेछन । कृषिकाममा सफलता मिल्नेछ । प्रशस्त धन आर्जन हुने समय छ । काममा समस्याको सामना गर्नुपर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सहयोगीहरूले काममा साथ दिनेछन । आर्थिक स्थिति कमजोर रहनाले काम रोकिने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परोपकारी काममा रुची बढ्नेछ । काममा साथ दिनेहरू बढ्नेछन । सामाजिक मानसम्मान र प्रतिष्ठा मिल्नेछ । सोचे भन्दा खर्च धेरै हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नसोचेको काम सफल हुने हुँदा मन खुसि रहनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । स्वास्थ्यमा समस्या आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आयआर्जनका श्रोतहरु बढ्नेछन । व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रयाश गरेको धेरै कामहरु सफल हुनेछन । साथीभाइको सहयोगले हिम्मत मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ ।

प्रकाशित मिति: ८ असार २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्