अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल असार १४ गते मंगलबार। इश्वी सन् २०१६ जुन २८ तारिख। नेपाल संवत् ११३६ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– अष्टमी, ८:३४ बजेउप्रान्त नवमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयासहरु सकारात्मक रहनेछन । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । लेनदेनमा विवाद बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्ध प्रगाढ बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काम गर्ने हौसला र उत्साह बढ्नेछ । नयाँ काममा लगानी गर्ने अवसर मिल्नेछ । बिनाकारण विवाद बढ्ने हुनाले बोल्दा विचार पुर्याउनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आम्दानीका श्रोतहरु फेला पर्नेछन । व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । रमाइलो यात्राको अवसर मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । साझेदारी काममा झमेला आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पढाई लेखाइमा प्रगति हुनेछ । काममा साथ दिनेहरू बढ्नेछन । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । मन खुसि रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सोचेको आटेको काममा सफलता मिल्नेछ । सामाजमा बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विशेष सभा समारोहमा भाग लिने मौका मिल्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । मेहनतले आम्दानी बढाउनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । पढाइ लेखाईमा प्रगति हुनेछ । साथीभाईसंग भेटघाटमा मन प्रसन्न रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साथीभाइको सहयोगले काम गर्ने हिम्मत मिल्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । घरायसी काममा विवाद बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । साथीभाईको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । परोपकारी काममा रुची बढ्नेछ ।

प्रकाशित मिति: १३ असार २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्