युनिटीपछि भारतीय ओरियन्स नामक कम्पनीको ठगी धन्दा, युवायुवतीलाई प्रयोग




काठमाडौं, असोज १४
भारतीय ओरियन्स कम्पनीले नेपालीहरुलाई ठग्दै आएको खुलेको छ । युनिटी कम्पनी जस्तै शैलीमा ओरियन्सले ठगी गरिरहेको पाइएको हो । नागरिकमा खबर छ ।

भारतको लखिनपुरमा कार्यालय खोलिएको कम्पनीले लामो समयदेखि ५० किसिमका अबैध औषधि विक्री वितरण गरिरहेको खुलेको छ । नेटवर्किङमार्फत व्यवसाय चलाएको पाइएको हो ।

यसअघि युनिटी इन्टरनेशनलले अस्पताल र स्वास्थ्य बीमा पोलिसी बेच्ने नेटवर्किङ व्यवसाय चलाएजस्तै ओरियन्सले पनि औषधि विक्रीवितरण गरिरहेको पाइएको छ । यो व्यवसायमा गरिब बस्तीका युवायुवतीलाई प्रयोग गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News