खोसिदै प्रदेशको अधिकार, डिभिजन वन अधिकृतलाई संघमा तानियो



काठमाडौं, असोज २९
संघीय सरकारले प्रदेशमा गएको अधिकार फेरि खोस्दै डिभिजन वन अधिकृत (डीएफओ)लाई आफ्नो मातहतमा तानेको छ ।

नयाँ वन ऐनअनुसार कार्यालय प्रमुख नै संघमा फिर्ता गएको हो । कान्तिपुरमा खबर छ ।

यससंगै सातवटै प्रदेशका ८४ डिभिजन वन कार्यालय प्रमुखविहीन बनेका छन् । कर्मचारी समायोजनका बेला डीएफओहरुलाई प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत राखेर जिल्लामा खटाइएको थियो ।

राष्ट्रपतिबाट सोमबार वन सम्बन्धी कानूनलाई संशोृधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरणपछि कानूनी रुपमै डीएफओहरु संघमातहत गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News