मेडिकल कलेज सञ्चालकले सरकारलाई दियो यस्तो चेतावनी, विद्यार्थी अन्यौलमा


 



काठमाडौं, कार्तिक ३
मेडिकल कलेजका सञ्चालकहरु सरकारले तोकेको शुल्कमा पढाउन नसक्ने भन्दै आन्दोलित बनेका छन् ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कमा विद्यार्थी भर्ना नसकने उनीहरुले बाएका छन् । कान्तिपुरमा खबर छ ।

आयोगले राष्ट्र बैंकको मुद्राफ्रीतिका आधारमा एमबीबीएस र बीडीएसको शुल्क तोकेको छ ।

सञ्चालकहरु विद्यार्थी भर्ना नलिने भन्दै आन्दोलित बनेपछि प्रवेश परीक्षमा छनोट भएर भर्ना प्रक्रिया रहेको विद्यार्थी अन्यौलमा परेको छन् ।

प्रकाशित मिति: ३ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्