ललिता निवास प्रकरणमा गच्छदार पनि तानिँदै, बयान लिने तयारी


 



काठमाडौं, कार्तिक ४
नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदार पनि ललिता निवास प्रकरणमा तानिएका छन् ।

उनीमाथि पनि ललिता निवास प्रकरणमा अनियमितताको आरोप लागेको छ । कान्तिपुरमा खबर छ ।

उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसंग बयान र सोधपुछपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारलाईसमेत बोलाएर बयान लिने निष्कर्षमा पुगेको छ ।

गच्छदारले उपप्रधान तथा निर्माण मन्त्री हुँदा विवादित प्रस्तावमागि निर्णय गरि मन्त्रिपरिषदमा पठाउन स्वीकृति दिएका थिए ।

प्रकाशित मिति: ४ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्