सुनकाे भाउ कति पुग्याे ?



काठमाडाैं, भदाै १

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेको छ। शुक्रबारदेखि सोमबारसम्म ५८ हजार ९ सय रुपैयाँमा स्थिर रहेको सुन आज प्रतितोला ४ सय रुपैयाँ बढेको छ।
मूल्य बढेसँगै सुन आज ५९ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि आज ५ रुपैयाँ बढेर ८ सय ९५ मा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News