सुनकाे भाउ कति पुग्याे ?


 


काठमाडाैं, भदाै १

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेको छ। शुक्रबारदेखि सोमबारसम्म ५८ हजार ९ सय रुपैयाँमा स्थिर रहेको सुन आज प्रतितोला ४ सय रुपैयाँ बढेको छ।
मूल्य बढेसँगै सुन आज ५९ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि आज ५ रुपैयाँ बढेर ८ सय ९५ मा कारोबार भएको छ।

प्रकाशित मिति: १ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्