रगतको नमुना दिन महरालाई आदेश


 


काठमाडौं, कार्तिक ८
संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रगतको नमुना दिन काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ ।

अनुसन्धानका लागि सहज होस् भनेर प्रहरीले माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो । नागरिकमा खबर छ । जिल्ला न्यायाधीश सुदर्शनराज आचार्यको इजलासशले विहीबारदेखि लागू हुने गरि सात दिन अनुसन्धानको समय पनि थपेको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्