मृतकको नाममा पनि सुरक्षाभत्ता, यसरी भयो खुलासा


 



काठमाडौं, कार्तिक १०
बराहपोखरी गाउँपालिकामा मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिका नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेको छ । यो घटना सार्वजनिक भएपछि अहिले छानविन समिति गठन भएको छ । नागरिकमा खबर छ।

पहिले नै मृत्यु भइसकेको र बसाइँ सरेर अन्यत्र गएकाहरुको लगत कट्टा नगरेर सामाजिक सुरक्षा भत्ता निकास भइरहेको उजुरी परेपछि समिति गठन गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष गोमादेवी मगरको संंयोजकत्मा छानविन समिति गठन गरिएको हो ।

प्रकाशित मिति: १० कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्