विद्युत महशुल बढ्न सक्ने, प्राधिकरणले राख्यो यस्तो प्रस्ताव




काठमाडौं, कात्तिक २१
विद्युत महशुल बढाउन नेपाल विद्युत प्राधिकरण प्रस्ताव अघि सारेको छ । प्राधिकरणले विद्युत महशुल १५ प्रतिशत बढाउने प्रस्ताव विद्युत नियमन आयोगसमक्ष प्रस्ताव राखेको छ । कारोबारमा खबर छ ।

सञ्चालक समितिबाट निर्णय गराएर बुधबार नै प्राधिकरणले प्रस्ताव राखेको हो । आयोगले ‘विद्युत उपभोक्ता महशुल निर्धारण निर्देशिका २०७६’ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल बृद्धि गर्ने प्रस्ताव राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News