भारतले मिच्यो २३ जिल्लामा नेपाली भूमि, अहिलेसम्म कति भूमि अतिक्रमण भयो ?


 



काठमाडौं, कात्तिक २१
भारतले वर्षेनि नेपाली भूमि अतिक्रमण गर्दै आएको छ । नेपालका २३ जिल्लाका ७१ स्थानमा सीमा विवाद देखिएको छ । अन्नपूर्णमा खबर छ ।

दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारले अहिलेसम्म ६० हजार ६ सय २७ हेक्टर जमिन मिचेको छ । डडेल्धुरा, बैतडी र धनुषमा मात्रै सीमा अतिक्रमणका घटना भएका छैनन् । नेपाल र भारतबीच १ हजार आठ सय ६० किलोमिटर सीमा जोडिएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्