अब शिक्षक बन्न शिक्षा शास्त्र पढ्न नपर्ने, सरकारले गर्यो नयाँ व्यवस्था


 



काठमाडौै, कात्तिक २२
अब शिक्षक बन्नका लागि शिक्षा शास्त्र नै पढ्न नपर्ने नीति बनाइएको छ । शिक्षा शास्त्र पडेकालाई सिधै शिक्षण पेसाा लगाउँदा गुणस्तर खस्किएपछि सरकारले प्राज्ञिक डिग्री पूरा गरेपछि मात्र पेसागत डिग्री दिने नीति बनाएको हो । नयाँ पत्रिकामा खबर छ ।

सरकारले विश्वविद्यालयबाट प्राज्ञिक डिग्री पूरा गरेपछि मात्र पेसागत डिग्री प्रदान गर्ने गरि नीति बनाएको छ ।
राष्ट्रिय शिक्षा नीति १८ कात्तिकमा पन्त्रिपरिषदबाट पारितसमेत भइसकेको छ । यो संगै अब शिक्षण पेसामा संलग्न हुन शिक्षा शास्त्र अन्ययन गर्नुपर्ने अनिवार्य नहुने भएको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्