भारतले थप हस्तक्षेप बढायो, नेपाललाई आफ्नै जमिनमा पनि भ्यूटावर बनाउन रोक्यो


 


काठमाडौं, कात्तिक २३
नेपालीमाथि भारतले हस्तक्षेप जारी राखेको छ । त्यसैक्रममा भारतीय सुरक्षा निकाय (एसएसबी)ले देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा निर्माण गर्न थालिएको भू–टावर बनाउन रोक लगाएको छ । राजधानीमा खबर छ ।

सो जग्गा नेपालको भएपनि आफ्नो जमिन भएको भन्दै भारतले भ्यूटावन बनाउन रोक लगाएको हो । यसले भारतीय हस्तक्षेपले सीमा नाघेको देखिएको छ ।

सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहको छ । तर, नेपाली पक्षले त्यसको कुनै प्रवाह गरेको छैन ।

प्रकाशित मिति: २३ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्