सीमाबारे सेनाले दियो चासो


 


काठमाडौं, कात्तिक २५
भारतीय सीमा अतिक्रमणबारे नेपाली सेनाले चासो देखाएको छ । भारतीय भुभागलाई भारतको नक्सामा पारेको विषयमा दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारबीच छलफल बढेपछि सेनाले चासो देखाएको हो । अन्नपूर्णमा खबर छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूमि रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य सुरक्षा निकायका प्रमुखसंग छलफल चलाएका छन् । अहिले भारतले सीमा मिचेपछि सीमा क्षेत्रमा सेना परिचालन गर्नुपर्ने आवाज पनि उठको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्